Logo

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

काठमाडौं । इरानका २० सहरमा मानिसहरूलाई पार्क वा सडकमा कुकुरहरू लिएर हिँड्न प्रतिबन्ध लगाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले जनताको स्वास्थ्य, समाजमा शान्ति र सुरक्षाका लागि यो कदम चालेको जनाएको छ । यो प्रतिबन्ध जुन ६ गतेदेखि लागू भएको छ । एक स्थानीय अधिकारीले यो नियम पालना नगर्नेलाई कानुनी कारबाही गरिने बताएका छन् । यसअघि…