Logo

१० महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो, बैशाखमै आयो १ खर्ब ६५ अर्ब

काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को १० महिनामा नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो १० महिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढेको बताएको हो । गत आवको यहि अवधिमा नेपालमा विप्रेषण आप्रवाह अघिल्लो आवको १६.९…