काठमाडौं । टिकापुर हत्या काण्डमा जेल सजाय काटिरहेका रेशम चौधरीले आम माफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका उनको कैद सजाय माफी दिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने…