Logo

देशको इन्धन भण्डारण क्षमता बढेन : ९० दिन पुर्याउने योजना अलपत्र, जुनसुकै बेला गम्भीर समस्या आउनसक्ने

काठमाडौं । विस २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि भारतले विभिन्न निहुँमा अघोषित नाकाबन्दी गर्याे । पेट्रोलियम पदार्थ आयात गर्ने एकमात्रै बजार र बाटो पनि भारत नै भएपछि आयातित इन्धनबाट कलकारखानादेखि भान्सासम्म चलाएको नेपाललाई करिव ६ महिनासम्म निकै सकस पर्यो । जसका कारण नेपालीले निकै समस्या बेहोर्नुपर्यो । आवश्यक मात्रामा पेट्रोलियम भण्डारण र भारतबाहेकको वैकल्पिक बजार…