Logo

महासंघद्वारा आयोजित रोजगार मेला सम्पन्न, अवलोकन गर्नेमध्ये १० प्रतिशतले रोजगारी पाएकाे दावी

काठमाडौं । काठमाडौंमा आयोजित रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला जेठ १६ देखि संचालन गरिएको थियो । रोजगार मेलाले यूवालाई महासंघसंग जोडन सहयोग गरेको विश्वास महासंघकोे छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४…