Logo

Global_Ime

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानीमा २५ प्रतिशतसम्म छुट

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता, आइएमई पेमार्फत भुक्तानीमा २५ प्रतिशतसम्म छुट



काठमाडौं । ‘आइएमईपे’र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमईपे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने भएकाको कम्पनीले जनाएको छ।

Laxmi_sunrise
KBL

सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोगगरी आइएमईपे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि२५ प्रतिशत सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC