Logo

गर्मी बढेपछि ह्वात्तै बढ्यो बिजुलीको माग, हालसम्मकै उच्च बिजुलीको माग रेकर्ड

काठमाडौं । नेपालको बिद्युत प्रणालीमा हालसम्मकै उच्च बिजुलीको माग रेकर्ड गरिएको छ । बुधबार साँझ बिजुलीको पिक डिमाण्ड हालसम्मकै उच्च अर्थात २ हजार मेगावाट आसपास पुगेको हो । यो हप्ता बढेको गर्मीका कारण बिजुलीको माग ह्वात्तै बढेको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । तराई र पहाडमा पनि अत्याधिक बढेको गर्मीका कारण पंखा र एसीहरु बढी…