काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारलाई आम्दानीको मुख्य स्रोत बनाएकाले बजेटमाथि प्रश्न उठाएका बताएका छन् । बुधबार पोस्ट बजेट सम्बन्धी छलफलमा बोल्दै उनले साधारण लगानीकर्तालाई नयाँ नियमले असर नगर्ने बताएका छन् । कार्यक्रममा बोल्दै उनले सेयर बजारबाट गरिएको आम्दानीको आयकर तिर्नैपर्ने भएपनि बजेटमा समेटिएको बुँदालाई देखाएर पेसेवर लगानीकर्ताले सम्पूर्ण लगानीकर्तालाई निरुत्साहित बनाउने…