Logo

आर्थिक वर्ष सकिनै लाग्दा अर्थमन्त्रीलाई कर उठाउने चटारो, जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उनले यो बर्ष र आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् । उनले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन,…