Logo

काठमाडौंका कलेजलाई बालेनको निर्देशन : भर्ना कार्यक्रम कम्तिमा १५ दिन संचालन गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका कलेजलाई कक्षा ११ को भर्ना कार्यक्रम कम्तिमा १५ दिन संचालन गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै काठमाडौंभित्रका ११ कक्षा माथि पढाई हुने कलेजलाई उक्त निर्देशन दिएको हो । पछिल्लो समय एसईई परिक्षाको नतिजा आएको ३ दिनदेखि ७ दिनभित्रैमा धेरैजसो कलेजले भर्ना कार्यक्रम स्थगित गर्ने…