काठमाडाैं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागिको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यी दुबै धातुको मूल्य नेपाली बजारमा मंगलबारको तुलनामा बढेको हो । महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मंगलबारको तुलनामा २ सय रुपैयाँले बढी…