Logo

जस्तो सुकै सजाय भोग्न तयार छु तर आदिपुरुष चल्न दिन्न : बालेन

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले पुनः काठमाडौं महानगरपालिकाभित्रका सिनेमा हलहरुमा भारतीय फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै देशको सार्वभौमिकताका लागि कुनै कानुन र अदालत नमान्ने बताएका हुन् । आदिपुरुषमा जानकी भारतकी छोरी हुन् भन्ने संवादको विरोध गर्दै उनले काठमाडौ महानगरपालिकाका हलमा उक्त फिल्म चल्न…