Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : डिजल र मट्टीतेल लिटरमा १४ र पेट्रोल ५ रुपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : डिजल र मट्टीतेल लिटरमा १४ र पेट्रोल ५ रुपैयाँ बढ्यो



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजल र मट्टी तेलको मूल्यवृद्धि गरेको हो ।

laxmi

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको छ ।

यसैगरी, अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL