Logo

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर : नेपालले पहिलो पटक वेस्टइण्डिजको सामना गर्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज वेस्टइण्डिजको सामना गर्दै छ । खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदै छ । कुनै पनि फर्म्याटमा वेस्टइण्डिजसँग हुन लागेको यो पहिलो खेल हो । त्यस्तै आज समुह ए मा रहेका अमेरिका र नेदरल्याण्डसपनि सोहि समयमा खेल्दैछन् । प्रतियोगिताको पहिलो…