Logo

एक महिनाको आयात बराबर ११ महिनाको निर्यात, जेठमा मात्रै २२ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । गएको जेठ महिनामा मात्रै नेपालले विभिन्न देशबाट झण्डै साढे १ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो नेपालले पछिल्लो ११ महिनामा गरेको निर्यात व्यापारभन्दा केहि बढी हो । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ११ महिना अर्थात गएको साउनदेखि जेठ मसान्तसम्म नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु…