काडमाडौं । आइतबार रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार उच्च देखिएको छ । सर्वसाधारण लगानीकर्ताले आईपीओेमा १० कित्ता सेयर पाएपनि कारोबार खुलेकै दिन उच्च कारोबार भएको छ । घट्दो बजारमा आईपीओमा म्युचुअल फण्डले पाएको कोटाको सेयर बिक्री गरेर बाहिरिन थालेपछि सो कम्पनीको सेयर कारोबार उच्च भएको हो ।कारोबारमा आएको पहिलो दिनको सुरुवातमा यस कम्पनीको…