Logo

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको चीनसँग वार्षिक व्यापार घाटा ४०३ अर्ब डलर

काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यसले विश्वमा सबैभन्दा बढी निर्यात गर्छ । यस कारणले गर्दा चीनलाई विश्वको कारखाना पनि भनिन्छ । गत वर्ष चीनले विश्वमा ३.५९४ ट्रिलियन डलर निर्यात गरेको थियो । यो विश्वको कुल निर्यातको करिब १६ प्रतिशत हो । गत वर्ष चीनले एसियाली मुलुकमा ४७.४ प्रतिशत, युरोपमा २०.७ प्रतिशत…