नकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेट भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको हो । अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका…