काठमाडौं । दैनिक रुपमा सेयर बजार उच्च रुपमा घट्न थालेपछि त्यसको सुधारको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले सक्रियता बढाएका छन् । नेप्से परिसुचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताले खबौं रुपैयाँ सम्पत्ती गुमाउन पुगेपछि त्यसलाई सुधारका लागि सोसँग सम्बद्ध निकायसँग छलफल अघि बढाएका हुन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री डा। महतले नेपाल राष्ट्र बैंकका…