Logo

अष्ट्रेलियामा नेपालीको डिजिटल मार्केटिंग कम्पनी उत्कृष्ठ, नेपालमा पनि सेवा विस्तार गर्ने

काठमाडौं ।  नेपालीले अष्ट्रेलियामा संचालन गरेको डिजिटल मार्केटिंग कम्पनी उत्कृष्ठमा पर्न सफल भएको छ। अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले संचालनमा ल्याएको डिजिटल मार्केटिंग कम्पनी ‘डिजिटल एल्गोरिदम’ https://digitalalgorithm.com.au  २०२३ को सिड्नीको स्थानिय व्यवसायलाई दिईने सम्मानका लागी उत्कृष्ठमा परेको हो। सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिंग कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्ठहरूमा…