Logo

के हुन् डार्क स्टोरहरू?, जसबाट ‘क्विक कर्मस’ हरु चलिरहेका छन् ?

काठमाडौं । मुम्बईका व्यस्त सडकहरूमा, जहाँ चर्को गर्मी र ट्राफिक सबैको लागि समस्या हो, त्यहाँ अझै पनि एउटा पुरानो परम्परा जीवित छ, त्यो हो डब्बावालाहरूको । यी ती मानिसहरू हुन् जसले वर्षौंदेखि साइकल वा पैदल यात्रा गरेर घरमै पकाएको खाना कार्यालयहरूमा पुर्याउँदै आएका छन् । तर अब प्रविधिको सहयोगमा यो परम्पराले नयाँ रूप पाएको छ…