Logo

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्ला पानी ?

काठमाडौ‌ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज(सोमबार) बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको…