काठमाडौं । गएको अक्टोबर महिनामा मात्रै १ लाख १७ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर महिनामा विभिन्न देशहरुबाट उक्त संख्यामा पर्यटकहरु नेपाल आईपुगेका हुन् । यो एकै महिनामा १ लाख माथिको संख्यामा पर्यटक आएको करिव ५ बर्षपछि हो । अर्थात यसअघि सन २०१९ को अक्टोबरमा…