काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ थियाे । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको…