Logo

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता, के–के भयो कुराकानी ?

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुबईमा भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा उनीहरूले साइडलाइन बैठक गरेका हुन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन ९कोप–२८०मा सहभागी हुन दुवै मुलुकका प्रधानमन्त्री यतिखेर दुबईमा छन् । भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको…