Logo

प्रभु क्यापिटलमा डिम्याट खाता भएकालाई ‘टोटल फिजिकल फिटनेस’मा बम्पर छुट

काठमाडौँ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’ सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले ‘फिटनेस सेन्टर’मा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै…