Logo

कोकाकोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडौ । ग्लोकलले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका छन् । पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँ डन बस्को कलेजमा सम्पन्न भएको हो । कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा अनुष्का श्रेष्ठ (सीईओ÷को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, (वैद्य…