काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामै सेयर धितो कर्जा (मार्जिन नेचर लोन) ३९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको असार मसान्तयता चालु आवको बैशाख मसान्तसम्म यस्तो कर्जा ३९.३ प्रतिशतले बढेको हो । यो १० महिनामा नेपालमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ बराबरको यस्तो प्रकृतिको कर्जा…