काठमाडौं । एक रेडिट प्रयोगकर्ताको कथाले सबैलाई चकित पारेको छ । उनले आफ्नो बुबाले किनेको जेएसडब्लु स्टीलको सेयर फेला पारेका छन् । यी सेयरहरू १९९० को दशकमा केवल १ लाख रुपैयाँको थिए । अहिले सो सेयरको मूल्य ८० करोड भारतीय रुपैयाँ ( १ अर्ब २० करोड रुपैयाँ) छ । लगानीकर्ता सौरभ दत्तले सामाजिक सञ्जाल प्लेटफर्म…