Logo

मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुँदै, बैंकदर र संस्थागत सेयर धितोकर्जामा लचकता अपनाइने

मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुँदै, बैंकदर र संस्थागत सेयर धितोकर्जामा लचकता अपनाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति समिक्षा सार्वजनिक गर्नको लागि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामा बैंकदरमा केहि घटाउने संकेत गरेकाे छ । पछिल्लो केहि समय यता बैंकहरुको ब्याजदर महँगो हुदा कर्जा लगानी सुस्त भएको छ ।

यसकारण राष्ट्र बैंकले बैंकदरमा केहि लचकता अपनाउन लागेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत संस्थागत लगानीकर्ताको सेयर धितोकर्जामा पनि केहि खुकुलो नीति अपनाइने राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL