Logo

लामो समयपछि सेयर बजारमा सर्किट ब्रेक : ५ मिनेटमै ४ प्रतिशत बढ्यो

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा उछाल देखिएको छ । समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो । आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि सेयर कारोबार पछि खुल्ने छ। यसअघि २०७८ मंसिरको…