Logo

सूचिकृत नभएका कम्पनीहरुले समेत सेयर रजिष्ट्रारको सेवा लिन सक्ने, सार्वजनिक भयो ‘आइडीया टु आइपीओ सेवा’

काठमाडौं । एनआईसी एशिया क्यापिटलले दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनीलाई पनि सेयर रजिष्ट्रारको सेवा प्रदान गर्ने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहितको आइडीया टु आइपीओ सेवा संचालन गरेको हो । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडीएसनदेखि कम्पनी स्थापना, स्केलअफ, एक्सपान्सन, ग्रोथ, फर्दर एक्सपान्सन हुँदै आइपीओ…