Logo

आगामी आबको बजेट सिलिङ १८ खर्बको, आन्तरिक छलफल गर्दै सरकार

आगामी आबको बजेट सिलिङ १८ खर्बको, आन्तरिक छलफल गर्दै सरकार



काठमाडौं । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्बको सीमा तोकिदिएको बताएका हुन् ।

laxmi

पछिल्लो समय नयाँ बजेटका लागि लगा तार छलफल गरिरहेको बताउँदै अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र प्रधानमन्त्रीबीच छलफल भईरहेको बताएका हुन् । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL