Logo

अर्थतन्त्रमा सुधार नआए बैंकमा थप समस्या हुन्छ, अर्को वर्ष लाभांश दिन सक्दैनन् : सिईओ ढुंगाना

काठमाडौँ । अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बैंकरले बताएका छन्। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रशाद ढुंगानाले यस्तो बताएका हुन। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दैविगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको बताए । अहिले बजारमा खरिदबिक्रि…