काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँग क्रस बोर्डर भुक्तानी नियमन सम्झौता गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आरबीआईका गभर्नर शक्तिकान्त दासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन् । हाल गभर्नर अधिकारी भारत भ्रमणमा रहेका छन । सम्झौताअनुसार सुरक्षित विद्युतीय भुक्तानी प्रणाली विकासका लागि भारतको युनिफाइड पेमेन्ट…