काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिम भार घटाएको हो। यसअघि सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर १०० प्रतिशतमा झारेको हो। कुनै समय सेयर बजार उच्चरुपमा बढ्दा जोखिम पनि उत्तिकै भएकाले लगाइएको जोखिम…