Logo

१६ औं स्थापना दिवशमा एनआईसी एशिया बैंकका कर्मचारीको कार्यक्रम : लामो समयदेखि सेवा गरेकालाई सम्मान

काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित भावनाका साथ सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ। संघले विभिन्न प्रदेशहरूमा सप्ताह व्यापी कार्यक्रम सञ्चालन गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा गरेका कर्मचारीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको हो। संघले उनीहरूको निरन्तर सेवा,…