Logo

नामी र सेरेसले बजेटअघि सुरु गर्‍यो ‘इज अन वालेट’ अफर, सीमित अवधिका लागि विशेष सुविधाहरू

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेस विद्युतीय सवारी साधनहरूको लागि ‘इज अन वालेट’ नामक विशेष अफर सुरु गरेको छ। बजेट घोषणाअघि जेठ ११ देखि १५ गतेसम्म लागू हुने यो अफरअन्तर्गत ग्राहकहरूले नामी र सेरेसका विभिन्न ईभी मोडेलहरू आकर्षक मूल्यमा प्राप्त गर्न सक्ने गरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । नेपालभरका सबै…