Logo

स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट, सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गरिने

काठमाडौं । सरकारले सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गर्ने भएको छ । नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यसको व्यवस्था गरेको बताएका हुन् । फागुन महिनामा सबै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन हुने र यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । वीर अस्पतालमा जलनको उपचारका लागि आधुनिक उपचार स्थल स्थापना गर्न…