काठमाडौं । सरकारले टियु क्रिकेट रंगशाला स्तरोन्नतीका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । हाल रंगशालाको पहिलो चरणको स्तरोन्नती जारी छ ।