काठमाडौं । सरकारले साझा यातायातलाई थप १ सय बस दिने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले काठमाडौं उपत्यकाका सार्वजनिक यातायात प्रणाली सुधार गर्न थप १ सय बस दिने बताएका हुन् ।