काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गरिरहेका छन् ।