Logo

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपाल भित्रिदैं, काठमाडौंमा शोरुम तयार

काठमाडौं । चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपालमा भित्र्याउने भएको छ । एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको चांगनको विक्री वितरणका लागि काठमाडौंकोमा शेरुम संचालनमा ल्याएको छ ।​ चांगन अटोको काठमाडौंमा एक विश्वस्तरीय शोरूम संचालनमा आउन लागेको एमएडब्लुले जनाएको छ । चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा…