Logo

सिद्धार्थ बैंकको कर्पोरेट सामाजिक उत्तरदायित्व, जोन्टा क्लबलाई पाँच लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत ४ लाख ९७ हजार २०० को चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ । सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्षसीमा गोल्छालाई चेक हस्तान्तरण…