Logo

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपाल भित्रिदैं, काठमाडौंमा शोरुम तयार

चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपाल भित्रिदैं, काठमाडौंमा शोरुम तयार



काठमाडौं । चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपालमा भित्र्याउने भएको छ । एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको चांगनको विक्री वितरणका लागि काठमाडौंकोमा शेरुम संचालनमा ल्याएको छ ।​ चांगन अटोको काठमाडौंमा एक विश्वस्तरीय शोरूम संचालनमा आउन लागेको एमएडब्लुले जनाएको छ ।

चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ। नेपालमा छिट्टै आउने तयारीमा रहेको चांगनको शोरुम पर्याप्त पार्किङ क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिने एमएडब्लुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL