Logo

नेप्से उच्च अंकमा बढ्दा पनि कारोबार रकमले दिएन साथ, किन अंक तोकेरै घटबढ गराइन्छ बजार ?

काठमाडौं । नेप्सेमा पछिल्लो समय उच्च रुपमा उतार चढाव आएको छ । नेप्से परिसुचक घट्दा होस वा बढ्दा उच्च अंकको तलमाथि हुन थालेको छ । सामान्य रुपमा नेप्समा हुने घटवढ त्यसको सुन्दरता भएपनि पछिल्लो समय हुने गरेको घटवढले त्यसलाई बैधानिक जुवाघरको झल्को दिन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सामान्यतया बजारमा माग र पूर्तिको आधारमा सेयरको…