काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहिबार र विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।