GBIME

कोका–कोलासँग भाइबरको साझेदारी, भाइबरले ल्यायो कस्टम दसैँ लेन्स


बिजखबर संवाददाता
12 October, 2021 10:41 am

coca cola viber

काठमाडौं । भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक फिचरहरूसँगै कस्टम दसैँ कोक लेन्स ल्याएको छ ।

Bajaj
Nabil
Yamaha

राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरंग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलाले कस्टम दसैँ लेन्स ल्याएको छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरू मध्ये पहिलो हो ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom