Logo

एक हप्तापछि खुल्यो नेपालको गहना बजार, सुनको माग अझै बढ्ने

काठमाडौं । १ हप्तापछि सुनचाँदीको मूल्य सार्वजनिक भएको छ । दशैंको विदाका लागि भन्दै बन्द गरिएको सुनचाँदीको मूल्य निर्धारण सोमबारदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले पुनः सुरु गरेको हो । सार्वजनिक विदाका लागि भन्दै गत हप्ताको २५ गते अर्थात सोमबारदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण स्थगित गरिएको थियो । त्यसपछि पुनः आजैदेखि सुनचाँदीको मूल्य निर्धारण गरिएको…