वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, उक्त लाभांश…